सलीन मगरको आवाज ,शब्द, लय सिर्जना र संगीत संयोजनमा गीत म तिम्रै सार्वजनिक भएको छ।

केन्द्र मोसन्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गरेका हुन्।

बिकेश मगरको छायांकन ,सम्पादन र कलरिङमा भिडियोलाई तयार पारिएको छ। किरण दाहाल र मिरुना मगरलाई भिडियोमा फिचर्ड गरिएको छ।