सिनेमा

‘देउता’ को सिक्वेल ‘देउता २’ बनाउने मुडमा युवराज लामा

नेपाली सिनेमाका चर्चित भिलेन तथा सिनेमा निर्माता युवराज लामाले 'देउता २' निर्माण गर्ने भएका छन्। पछिल्लो समयमा राखेपका सदस्य सचिव समेत भइसकेका युवराज लामा सिनेमा क्षेत्रबाट भने केही...