सिनेमा

पूजालाई चित्त बुझेन प्रकाशको माफीः के होला त अब?

अभिनेत्री पूजा शर्मा र रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदी विचको विवादले तत्काल टुङु्गो नलाग्ने देखिएको छ। अभिनेत्री पूजा शमार्लले कलाकार संघ, चलचित्र पत्रकार संघ लगायतका संघसंस्थामा प्रकाश...

प्रकाश सुवेदीले मागेको माफी भिडियोमा के छ?

पछिल्लो समयमा विवादमा परेका सञ्चारकर्मी प्रकाश सुवेदीले कार्यक्रममा बोलिएको शब्दका कारण माफी मागेका छन्। गत विहिबार प्रशारित कार्यक्रम रजतपटमा बोलिएको दारे शब्द माथि अभिनेत्री पूजा शर्माले आपत्ति जनाएपछि धेरै कलाकारले पूजा शर्मालाई...

भुवन चैत्य बसुन्धरा फाउण्डेसनको पुरस्कार भैरव र शकुन्तलालाई

भुवन चैत्य बसुन्धरा फाउण्डेसनले यस वर्षको हरिश भुवन चन्द पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार स्रष्टालाई प्रदान गरेको छ। पाँच दशक देखि नेपाली सिनेमा...

पूजाको उजुरी प्रकाश विरुद्धःकलाकार संघले के गर्ला?

नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदी विचको विवाद कलाकार संघ सम्म पुगेको छ। नयिका शर्माले आइतबार पत्रकार सुवेदी विरुद्ध कलाकार संघमा उजुरी दिएकी हुन्।

स्व.श्रीकृष्णजी संग नारायणी नदिमा फाइट गर्दाः रमेश उप्रेती

आज स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको पुण्य तिथी। वि. सं.२०२७ साल पुसमा जन्मेका श्रीको वि.सं. २०७१ साल साउन २५ गते अर्थात् आजै को दिन उपचारको क्रममा भारतको दिल्लीमा निधन भएको थियो। उनको निधन...

‘आँपको अचार’ को ट्रेलर सार्वजनिक

१० वर्ष अघिदेखि निर्माण गरिएको सिनेमा आँपको अचार (म्याङ्गो पिकल) को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। आउँदो शुक्रबार बाट डिजिटल माध्यमबाट रिलिज हुने सिनेमाको ट्रेलर रहस्यमय बनाइएको छ। सस्पेन्स तथा थ्रिलर जनरामा...

पूजाको प्रश्न: टेलिभिजनमा अशिष्ट भाषा प्रयोग गर्न पाईन्छ?

अभिनेत्री पूजा शर्माको एक अन्तर्वाताले सिर्जना गरेको हलचल फेरि चर्चामा आएको छ। टेलिभिजनमा दिएको एक अन्तर्वातामा विवादमा परेपछि पूजा अन्तर्वाता लिने रंगपत्रकार प्रकाश सुवेदीसंग रुष्ट भएका छन्। विभिन्न ट्रोल बनेपछि पूजा...

झरनालाई प्रश्नः तपाईकी छोरीमाथि साम्राज्ञीलाई जस्तै भए के गर्नुहुन्थ्यो?

अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मि शाह र अभिनेता तथा निर्माता भुवन केसी विचको लफडा थप पेचिलो बन्दै गएको छ। भुवन केसीले साम्राज्ञी विरुद्ध मानहानीको मुद्दा साथै जिल्ला अदालत काठमाण्डौँमा १० करोडको क्षतिपुर्ती माग गरे...

राजेशको कस्तो शैली? फेसबुकमा लेखे सुन्दर दिन

पछिल्लो केही साता राजेश हमाल चर्चामा रहेका छन्। महानायक विवादसंगै चर्चामा आएका राजेश पछिल्लो केही दिन यता पारिवारिक वियोगको सामाना गरिरहेका छन्। उनका एक...

भाईको अन्तिम विदाईमा भावविह्वल राजेश

महानायक राजेश हमालका भाई राकेश हमालको शुक्रवार पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ। बुधवार भारतको नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा निधन भएका उनको पार्थिव शरीरमा...