Banner 2

‘माछा माछा’ को पोष्टरसंगै रिलिज डेट फाइनल

सौगात मल्ल अभिनित सिनेमा ‘माछा माछा’को प्रदर्शन मिति तय गरिएको छ। तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा...

राष्ट्रिय चलचित्र पुरस्कारमा विपिन कार्की र सिर्जना सुब्बा उत्कृष्ट

राष्ट्रिय चलचित्र पुरस्कार २०७६ सुरु भएको छ। राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान बितरण समारोह सम्माननीय राष्ट्रपति बिद्यादेबी भण्डारी ज्यूको...

आफ्नै क्षेत्रको बदनाम गरेर विदेश लुक्न नपरोस्: सरीता गिरी

युथ क्रियसन थिएयटरका ४ जना कलाकार जर्मनमा लुकेका छन्। असार १८ गते ‘घेरो’ नाटक लिएर जर्मन पुगेका उनीहरु नाटक मञ्चन सकिएपछि सम्पर्कबिहीन...

राष्ट्रिय चलचित्र पुरस्कार राष्ट्रपति भवनमा गर्नु हुन्न- रमेश उप्रेती

अभिनेता रमेश उप्रेतीले असार २७ गते हुन गइरहेको राष्ट्रिय चलचित्र पुरस्कार राष्ट्रपति भवनमा गर्न नहुने तर्क राखेका छन्। राष्ट्रिय चलचित्र पुरस्कार २०७६...

ज्यानको सुरक्षा माग्दै नायिका शिल्पाले दिइन् छवि विरुद्ध प्रहरीमा उजुरी

नायिका शिल्पा पोखरेलले आफ्नो सुरक्षाको माग गर्दै प्रहरी परिसर टेकुमा उजुरी दिएकी छन्। आफ्नै पति एवम् निर्माता छविराज ओझाबाट असुरक्षित भएको भन्दै...

‘म यस्तो गीत गाउँछु २’ मा पलको इन्ट्री, भयो मुहर्त

'म यस्तो गीत गाउँछु २' को शुभमुहर्त गरिएको छ। सुदर्शन थापाद्वारा निर्देशित सिनेमा म यस्तो गीत गाउँछु २ को मंगलबार मनकामना मन्दिरमा...

‘कबड्डी कबड्डी कबड्डी’ टिजर सार्वजनिक, होला त काजीको विहे?

सिनेमा ‘कबड्डी कबड्डी कबड्डी टिजर सार्वजनिक भएको छ। एक मिनेट ३० सेकेन्डको टिजरमा दयाह्याङ राई, उपासना सिंह ठकुरी, विजय बराललाई देखाइएको छ।...

हाँस्यव्यङ्ग्यमा नयाँ प्रतिभाको खोजी, विजेतालाई ५० लाखको पुरस्कार

यो वर्षको गाईजात्रा छेका पारेर आगामी भाद्रबाट कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी हास्य प्रधान कार्यक्रम ‘कमेडी च्याम्पिएन’ प्रशारण हुने भएको छ। प्रतियोगिता मुलक...

अमेरिकामा आइटी पढ्ने क्रिस्टिना गुरुङ खड्का ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्री

सिनेमा ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीमा क्रिस्टिना गुरुङ खड्का अनुबन्धित भएकी छन्। अमेरीकाबाट अडिसनमा सहभागी हुनकै लागि नेपाल आएकी...

नायिका प्रियङ्का कार्कीको विहे नहुने भो ?

अभिनेत्री प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी विच रहेको प्रेम सम्बन्ध सबैलाई थाहा भएकै कुरा हो। उनीहरु एक अर्कालाई माया मात्रै होइन,...